main news

क- कस्ले जिते नेपाली कांग्रेस डाेटीकाे  महासमिति सदस्यकाे चुनाव

२५ असोज २०८० ०:१९

डाेटी-  नेपाली कांग्रेस डोटीको महासमिति सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणना सम्पन्न भएको छ । ११ पदका लागि २४ जना चुनावी मैदानमा उत्रेका थिए । जसमा सबैभन्दा बढी मतका साथ जीत बहादुर खड्का विजयी भएका छन् । उनले ५ सय ५ मत ल्याए । त्यस्तै ४ सय ६३ मतका साथ सीताराम जोशी, लोकेन्द्र बहादुर शाही […]

1 2 7 8 9 17 18