
दिनेश जोशी डोटी– भारतमा मृत्यु भयाका के आई सिं गाउँपालिकाका ३ दल्लका बिजय ऐरको परिवारलाई तरुणदल ले आर्थिक सहयोग गरेको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुणदलले शनिबार ऐरको परिवारलाई घरमै पुगेर नगद रु ५००१० रुपैयाँ हस्तान्तरण गरेको तरुणदलका अध्यक्ष टेक रावलले जानकारी दिनुभयको हो
आर्थिक अवस्था नाजुक भएका ऐरकोे मृत्यू भएपछि परिवारका सदस्यहरु विचल्लीमा परेपछि तरुण दल डोटीले विभिन्न ब्यती बाट आर्थिक सहयोग संकलन अभियान संचालमा ल्यायको हो। उनका तीन छोरा र एक श्रीमति रकाका छन । उनका दुईवटा छोराको पठन पाठनको लागी चन्डिका बोर्डिङ स्कुल देउरडिमा नि:शुल्क पठन पाठनको ब्यबस्था मिलाएको के आई सिं गाउँपालिका ४ का समाजसेवी वीर खड्काले जनायका हुन
प्रतिक्रिया