धनगढी । कञ्चनपुरमा सर्पको टोकाइबाट एक किशोरीको ज्यान गएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर भीमबस्तीकी १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट आज मृत्यु भएको हो।
उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया