main news

दीपायलमा राजधानी राख्न यतिसम्म गरेका रहेछन् प्रेम आलेले, नसक्नुको कारण के ?

२० भदौ २०७९ ११:४८

धनगढी । सोमबार पूर्व  मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले गृहजिल्ला डोटीमा झुल्किए। डोटी विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको शिलान्यासका लागि आले त्यहाँ पुगेका थिए। सरकारले संसदीय निर्वाचन अन्तरगत मंसिर ४ मा संघ र प्रदेशको एकैपटक चुनाव गर्ने घोषणा गरेका बेला आले गृहजिल्ला केन्द्रित बनेका छन्। आलेले  आफू सरकारमा भएका बेला गरेका कामहरुको […]