main news

बडीकेदार गाउँपालिका द्वार सर्वदलीय बैठकको आयोजना

२५ जेठ २०८१ १४:२६

(डोटी )डोटीको बडीकेदार गाउँपालिकाले पालिका स्तरीय सर्वदलीय बैठकको आयोजना गरेको छ । पालिकाको समग्र पक्षको समान रूपमा विकास गर्न सबै दलहरूको सहयोग आवश्यक भएकोले पालिका स्तरीय सर्वदलीय बैठकको आयोजना गरेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँले बताएका छन् । सर्वदलीय बैठकमा दलहरूले दिएका सुझाव सल्लाहको आधारमा आगामी दिनमा नीति तथा कार्यक्रमहरू तय गरिने समेत अध्यक्ष […]

1 2 6 7 8 18 19