main news

निर्मला हत्याकाण्ड ६ वर्ष पुरा, हात लाग्यो शून्य

११ साउन २०८१ ८:१७

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टा खामकी बालिका निर्मला पन्तको बलात्का पछि हत्या भएको आज ६ वर्ष पुरा भएको छ । १० साउन घरबाट साथी रोशनी बमको घरमा होमवर्क गर्छु भन्दै हिँडेकी भोलीपल्ट निर्मलाको ११ साउन उखुबारीमा शव फेला परेको थियो । यस बिचमा ५ गृहमन्त्री, ५ आइजिपी, ८ डिआइजी र ९ एसपी परिवर्तन […]

1 2 5 6 7 18 19