main news

बन्दुक सहित एक जना पक्राउ

६ असोज २०८१ ४:१३

(डोटी)- नेपाल प्रहरीले डोटीमा एक जनालाई बन्दुक सहित पक्राउ गरेको छ । आइतबार बिहान प्रहरीले पुर्वीचौकी गाउँपालिका वडा नं. ७ बगडाका ६२ वर्षीय शंकर साउँदलाई पक्राउ गरेको हो । उनी भरुवा बन्दुक बोकेर गाउँकै टोट्केबाँझ स्थित कच्ची सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको डिएसपी भीमलाल भट्टराईले जानकारी दिए । डिएसपी भट्टराईका अनुसार साउँदलाई नियन्त्रणमा लिइ […]

1 2 4 5 6 18 19