breaking

पाल्पामा जीप दुर्घटनाहुदा एकै परिवारका ६ जनाको मृत्यु

६ कार्तिक २०८० ७:५७

पाल्पा- पाल्पाको रानीमहलनजिकै भएको जीप दुर्घटनाका सबै मृतक एक परिवारको भएको खुलेको छ ।आइतवार बेलुकी ५ बजेतिर भएको दुर्घटनामा परेर मृत्यु हुनहरु सबै एकै परिवारका रहेको खुलेको हो । जीप दुर्घटनामा नवलपरासीका देवचुली नगरपालिका–१६ का रजघराका कृष्णबहादुर लोहनी, सविना धिताल, पार्वती लोहनी, सविस लोहनी, इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका–२ का चुना धितालको मृत्यु भएको […]

1 2 67 68 69 132 133