सुपर ओभरमा पुग्यो खेल

पाँजलो न्युज
१९ कार्तिक २०८० ८:४६
सुपर ओभरमा पुग्यो खेल
काठमाडौँ- टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधिको छिनोफानो सुपर ओभरबाट हुने भएको छ । दुबै टोलीले बनाएको रन बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो ।

फाइनल खेलमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *