गेटामा मोटरसाईकल दुर्घटना भएको अवस्थामा फेला, चालक बेखबर

पाँजलो न्युज
१९ कार्तिक २०८० ५:१५
गेटामा मोटरसाईकल दुर्घटना भएको अवस्थामा फेला, चालक बेखबर

धनगढी- कैलालीको गेटामा दुर्घटना भएको अवस्थामा मोटरसाइकल फेला परेको छ।

आज बिहान गेटा स्थित मनहरा पुल तल गएराति दुर्घटनाग्रस्त भएको से ५प ७४७९ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

चलाक घाइते भएको अनुमान गरिएको प्रहरीले बताएको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको मालाखेती प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *