breaking

डोटीमा नेपाली सेना द्वारा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन

१६ माघ २०८० १४:२०

डोटी ,डोटीमा नेपाली सेना सिलगढी स्थित भैरव प्रसाद गण डोटीले चार दिने सामुदायिक विपद् प्रतिकार्य तालिम आज देखि सञ्चालन गरेको छ । स्थानीय तहका स्वयम सेवकहरूका लागि विपद्को समयमा समुदाय स्तरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्वयंसेवक परिचालन गर्न सहजता होस भन्ने हेतुले तालिमको आयोजना गरेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले बताए । उनले भने समुदाय […]

1 2 54 55 56 132 133