breaking

डडेल्धुरामा अटो दुर्घटना हुँदा ६ जना घाइते

२२ माघ २०८० ६:३२

डडेल्धुरा- डडेल्धुरामा अटो रिक्सा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–८ कुकुल्लेकमा आइतवार बेलुकी १८ वर्षीय समिर भण्डारीले चलाएको सुदुरपश्चिम प्रदेश ६०६४ नम्बरको अटो दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर एक प्रहरी जवानसहित ६ जना घाइते भएका छन्। घाइते हुनेमा प्रहरी चौकी पोखरामा कार्यरत प्रहरी जवान धर्मराज खत्री र १७ वर्षीय सिर्जना सार्की […]

1 2 53 54 55 132 133