breaking

डोटीको बडीकेदारमा १ सय १९ स्थानको माटोको नमुना परीक्षण

२३ माघ २०८० १५:०१

 डोटी.डोटीको बडीकेदार गाउँपालिकामा १ सय १९ स्थानको माटोको नमुना परीक्षण गरिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दर पुर कञ्चनपुर, कृर्षि ज्ञान केन्द्र डोटी र बडीकेदार गाउँपालिकाको संयुक्त समन्वय तथा आयोजनामा बडीकेदार गाउँपालिकामा सञ्चालन भएको दुई दिने माटो परीक्षण शिशिरबाट १ सय १९ स्थानको माटोको नमुना परीक्षण गरिएको बडीकेदार गाउँपालिकाका कृर्षि शाखा प्रा.स.सुरेन्द्र ओलीले […]

1 2 52 53 54 132 133