breaking

डोटीमा होटेल रेस्टुरेन्ट सञ्चालकहरूलाई खाद्य स्वच्छता सम्बन्धी तालिम

२७ वैशाख २०८१ १६:११

डोटीमा होटेल, रेस्टुरेन्ट, क्यान्टिन होमस्टे, सञ्चालकहरूलाई खाद्य स्वच्छता सम्बन्धी एक दिने तालिम दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीले  आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत खाद्य स्वच्छता सम्बन्धी एक दिने तालिमको आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका निमित्त प्रमुख खाद्य निरीक्षक सागर सापकोटाले बताए । […]

1 2 … 41 42 43 … 135 136