breaking

दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु

२० वैशाख २०८१ १५:२०

डोटीको बडीकेदार गाउँपालिकामा भूमिहीन, दलित, भूमिहीन सुकुम्वासी, र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क सङ्कलन तथा प्रविष्टि सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । बडीकेदार गाउँपालिकाले आयोजना गरेको अभिमुखीकरणको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले भूमिहीन, दलित, भूमिहीन सुकुम्वासी, र अव्यवस्थित बसोबास हर्को […]

1 2 40 41 42 132 133