breaking

हतियार देखाएर दिउँसै लुटियो मनि ट्रान्सफरको १५ लाख रुपैयाँ

२५ चैत २०८० ८:३१

सिरहा– सिराहामा आज दिउँसो हरियारधारीसमूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले १५ लाख ५० हजार रुपैयाँ लैजाने क्रममा हरियाधारीले रकम लुटेका हुन् ।  जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । […]

1 2 42 43 44 132 133