breaking

विष्ट हत्या प्रकरण : चरेस नदिए पछि युवकले गरे हत्या

२५ भदौ २०८१ ३:०८

डोटी- डोटीको दिपायल सिलगढी नगरपालिका–६, सिलगढीका ७५ वर्षीय कालुसिंह विष्टको हत्यामा संलग्न युवालाई प्रहरीले पक्राउ गरि अनुसन्धान जारी राखेको छ । प्रहरीले सोही स्थानमा बस्ने २२ वर्षीय सरोबर श्रेष्ठलाई पक्राउ गरि आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको हो । घरभित्र मृत फेला परेका ज्येष्ठ नागरिक विष्टले युवालाई चरेश नदिँदा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ […]

1 2 … 31 32 33 … 135 136