breaking
तस्बिरमा हेर्नुहोस् जामले अस्तव्यस्त काठमाडौँ
१६ भदौ २०८१ १०:०२
काठमाडौँ- काठमाडौँको प्रमुख स्थान सुन्धारा–रत्नपार्क–भद्रकाली–पुतलीसडक लगायतका क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ । सहकारी पीडित र निर्मला कुर्मीको न्यायको लागि आन्दोलन गरिरहेको समूहले मार्च पास र वर्षाका कारणले जाम बढेको हो । सहकारी पीडितले सिंहदरबार घेराउको आह्वान गरेर रत्नपार्क क्षेत्रमा सयौँको सङ्ख्यामा भेला हुँदा उक्त क्षेत्रको ट्राफिक अन्य क्षेत्रमा डाइभर्ट गर्दा जाम बढेको हो ।
रास्वपा सुदूरपश्चिम प्रदेशले महामन्त्रीबाट बाहुनलाई हटायो
आयल निगमका कर्मचारीबिच कुटाकुट हुँदा एकजनाको मृत्यु
चाडपर्वकेन्द्रित बजार : सुपथ मूल्य बजारमा ग्रामीण भेगको किसानको कति पहुँच हुन्छ ?
प्रधानमन्त्रीको क्यान्डिडेट शेरबहादुर देउवा नै हो : आरजु राणा
साँफे–मार्तडी सडक अवरुद्ध
अटो दुर्घटनाका घाइते ज्येष्ठ नागरिकको मृत्यु
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ पुग्यो
मदन भण्डारी राजमार्ग अवरुद्ध
प्रचण्डलाई रघुजी पन्तको जबाफ- तपाईंलाई नचाहिए प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई दिनुस्
सरकारी अस्पतालमा सेवा लिन समेत घुस खुवाउनुपर्छ : मनिष झा
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै देउवा
Supreme court halts mandatory National ID for social security





