breaking

किशोर किशोरीहरुका लागि मनोसामाजिक परामर्श तालिम शुरु

१३ चैत २०७९ १३:५८

डोटी ।किशोर किशोरी तथा बालक्लबका प्रतिनिधिहरुका लागि दुई दिने मनोसामाजिक परामर्श तालिम साफेबगरमा सुरु भएको छ । सामुदायीक बिकास केन्द्र डोटी र लुथरन वल्र्ड रिलिफ नेपालको साझेदारी तथा साफेबगरनगरपालिकाको सहकार्यमा संचालित सुदूरपश्चिम प्रदेशका भुकम्प प्रभावित समुदायका लागि राहात सामाग्री बितरण परियोजना अन्तरगत दुई दिने तालिम सुरु भएको हो । आज र भोली संचालन हुने तालिममा […]

1 2 106 107 108 132 133