बझाङमा एक मजदुरको हत्या

पाँजलो न्युज
२२ चैत २०७९ १५:१३
बझाङमा एक मजदुरको हत्या

बझाङ: बझाङमा एक मजदुरको हत्या गरिएको छ। जाजरकोट, भेरी नगरपालिका ४ घर भइ छबिसपाथिभेरा ४ ब्याँसीमा सडकमा मजदुर काम गर्दै आएका ५२ वर्षीय गोपाल विकको मंगलबार राति हत्या गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *