breaking

प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सम्बन्धी अभिमुखीकरण

३० चैत २०७९ १५:४१

 डोटी ।प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सम्बन्धी जनप्रतिनिधीहरुलाई अभिमुखिकरण कार्यक्रम दिपायलमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय डोटीको समन्वयमा सामुदायीक बिकास मञ्च डोटी र आईपास नेपालको संयुक्त साझेदारीमा संचालित सुरक्षित गर्भपतन सुढृढीकरण परियोजना अन्तरगत अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो । जनप्रतिनिधीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा जानकारी दिनुका साथै यस सवाललाई मुख्य प्राथमीकता दिन […]

1 2 … 104 105 106 … 135 136