बझाङ-भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराइएको छ।
अस्पतालका डाक्टर इन्द्र शाहका अनुसार तलकोट गाउँपालिका–१ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३ बजेर २५ मिनेटमा बच्चालाई जन्म दिएकी हुन्। नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको डाक्टर शाहले बताए
प्रतिक्रिया