बझाङ- बझाङमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्पका कारण डाेटीका विभिन्न विधालयहरूमा समेत क्षती पुगेकाेे छ । पुर्विचाैकी गापा ३ स्थित चैकाेट आवि, के.आईसिंह गापा वडा नं ५ स्थित मष्टेश्वर आवि, सायल गााउँपालिकाकाे लिटिल बाेर्डिंग स्कुलमा क्षती पुगेकाेे स्थानियले बताएका छन् ।

प्रतिक्रिया