जोरायलमा २ सय ८३ जना बिद्यार्थिहरुलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण

६ माघ २०८० २:५२

 डोटी, डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ मा २ सय ८३ जना बिद्यार्थिहरुलाई न्यानो कपडा, झोला र स्टेशनरी वितरण गरिएको छ । हेल्प नेपाल नेटवर्क काठमाडौँ, लायन्स क्लब अफ काठमाडौँ युनिभर्सिटी टिचर्स लायन्स क्लब अफ काठमाडौँ, लायन्स क्लब अफ काठमाडौँ डाउन टाउन, लायन उद्भव सिलवाल र लायन कपिल बस्नेत को सहयोगमा जोरायल गाउँपालिकाका दुई विद्यालयका […]

1 2 58 59 60 149 150