डोटीको बोगटानमा प्रहरी प्रशासन द्वारा नागरिक सुनुवाइ

२२ माघ २०८० १४:१०

डोटी,डोटी जिल्लाको दुर्गम पालिकाको रूपमा चिनिने बोगटान फुड्सिल गाउँपालिकामा प्रहरी प्रशासन द्वारा नागरिक सुनुवाइ कार्यक्रमको  आयोजना गरिएको छ । नागरिकहरूलाई सामाजिक कुरुती, बाल विवाह, बहुविवाह, लागु पदार्थ दुर्व्यसनी लगायतका विषय बस्तुमा जानकारी दिन नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । जिल्ला प्रहरी कार्यालयले आइतबार आयोजना गरेको नागरिक सुनुवाइ […]

1 2 57 58 59 152 153