बैतडीमा अस्पताल निर्माणमा विवाद हुँदा कुटाकुट, दुई वडाका ३५ जना घाइते

८ पुष २०७९ ८:०१

दिपायल – बैतडीमा अस्पताल निर्माणमा विवाद हुँदा कुटाकुट भएको छ।जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयबिच १५ शय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा कुटाकुट भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार दुबै वडाका ३५ जना घाइते भएका छन्।  केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण गर्नुपर्ने […]

1 2 128 129 130 149 150