देउवाले प्रधानमन्त्री प्रचण्डलाई दिए बधाई

११ पुष २०७९ ८:०४

दिपायल :निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई निवर्तमान प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवाले सोमबार टेलिफोनमार्फत् बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्। माओवादीका एक नेताका अनुसार आज बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिएका हुन्। माओवादी […]

1 2 129 130 131 151 152