breaking

किशोरीहरूका लागि दस दिने जीवन उपयोगी सीप विकास तालिम सम्पन्न

२२ जेठ २०८० १५:१७

डोटी/ डोटीको शिखर नगरपालिकामा किशोरीहरूका लागि दस दिने जीवन उपयोगी सीप विकास तालिम सम्पन्न  भएको छ । किशोरीहरूको क्षमता अभिवृद्धि गर्नका लागि सामाजिक विकास शाखा राजपुरको आयोजना र शिखर नगरपालिकाको सहजीकरणमा दस दिने तालिम सञ्चालन गरिएको थियोे । कार्यक्रममा शिखर नगरपालिकाका ११ वटै वडाका २५ जना किशोरीहरूको सहभागीता रहेको थियोे । दस दिन सम्म तालिममा […]

1 2 95 96 97 132 133