उपचारका लागि जाँदै गर्दा बाजुराका कटेलको जहाजभित्रै मृत्यु

पाँजलो न्युज
१७ भदौ २०८० ५:३९
उपचारका लागि जाँदै गर्दा बाजुराका कटेलको जहाजभित्रै मृत्यु

बाजुरा- शनिबार बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका–३ का दलजित कटेल रहेका छन् ।

कटेललाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । कटेल एपेन्डिसाइटिसका बिरामी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *