कैलाली– प्रहरीले धनगढीमा ५० हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।
सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भन्सार छली गरि ल्याइएका चिनी, दाल, पास्ता, खुद्रा किरानाका सामान फेला पारिएको प्रहरीको भनाई छ ।
प्रहरी गस्ती टोलीले वरामद गरेको ती सामान भन्सार कार्यालयमा बुझाइने बताइएको छ ।
प्रतिक्रिया