breaking

एमाले महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना

२८ माघ २०८० ९:०८

धनगढी- नेकपा ९एमाले० का महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ। महासचिव चढेको म १ च ३६९ नम्बरको गाडी शनिबार दिउँसो साढे तीन बजे दैलेखको डुंगेश्वरमा दुर्घटना भएको पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। चुप्रा बजार नजिकै गाडी सडक छेउमा पल्टिएको थियो। महासचिव पोखरेल सकुशल रहेको रिजालले जानकारी दिए । एमाले महासचिव पोखरेल […]

1 2 50 51 52 131 132