breaking

वीर अस्पतालले सुरु गर्‍यो जटिल ट्युमरबारे अन्तरक्रिया कार्यक्रम

२८ माघ २०८० ८:५७

काठमाडौं– वीर अस्पतालले ट्युमरबारे विशेषज्ञ र बिरामीसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । बिहीबारबाट नाक, कान तथा घाँटी विभागले यस्तो कार्यक्रम सुरु गरेको ईएनटी सर्जन डा. रिकेश ठाकुरले जानकारी दिए । उनका अनुसार नाक, कान तथा घाँटीमा देखिने जटिलखालका टयुमरबारे छलफल गर्न दुई सातामा एकपटक बिहीबारका दिन बैठक बस्नेछ । त्यहाँ नाक, कान तथा घाँटीका […]

1 2 51 52 53 132 133