breaking

कैलालीबाट सिद्रा माछा लगायतका सामान बरामद

२४ फागुन २०८० २:०९

धनगढी- कैलालीबाट सिद्रा माछा लगायतका सामान बरामद गरिएको छ। टीकापुर नगरपालिका-७ सत्ती बजारबाट १९ हजार १०० मूल्यको सिद्रा माछा र प्याज लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै धनगढी उपमहानगरपालिका-३ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १० हजार ४२० मूल्यको प्याज,मिश्री,मिठाई,सरप,चक्लेट,खुर्सानी लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जम्मा […]

1 2 … 49 50 51 … 135 136