महिलासँग ब्ल्याकमेल गर्ने सशस्त्र प्रहरीका भगौडा भट्ट धनगढीबाट पक्राउ

पाँजलो न्युज
२१ पुष २०७९ ८:२६
महिलासँग ब्ल्याकमेल गर्ने सशस्त्र प्रहरीका भगौडा भट्ट धनगढीबाट पक्राउ

डोटी- महिलासँग ब्ल्याकमेल गरेको आरोप लागेका सशस्त्र प्रहरीका भगौडा पदमराज भट्ट पक्राउ परेका छन्। कैलाली प्रहरीले उनलाई धनगढीबाट पक्राउ गरेको हो। ठगीमा संलग्न नटवरलाल अर्थात पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए।  विभिन्न ठगी र अपराधमा संलग्न उनी यसअघि कारागार  बसिसकेका व्यक्ति हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *