कञ्चनपुरमा अवैध भन्सार छलिका सामान सहित ६ जना पक्राउ

पाँजलो न्युज
४ फागुन २०७९ ६:४९
कञ्चनपुरमा अवैध भन्सार छलिका सामान सहित ६ जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा अवैध भन्सार छलिका सामान सहित ६ जना पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बुधवार भिमदत्त नगरपालिका १० र ११ बाट भन्सार छलिका फलफुल, प्लाष्टिक कुर्सी र प्लाष्टिक बाटा लगायतका अन्दाजी रु. ४९ हजार ९००। बराबरको सामानसहित पक्राउ गरिएको जनाएको छ। उनीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *