दिपायलमा बैंक र वित्तीय संस्थाले चर्को ब्याज असुलिगर्यो भन्दै विरोध र्याली प्रदर्शन

दिनेश जोशी
१० फागुन २०७९ ६:१५
दिपायलमा बैंक र वित्तीय संस्थाले चर्को ब्याज असुलिगर्यो भन्दै विरोध र्याली प्रदर्शन

दिपायल –डोटीमा फागुन १० गतेबाट उद्योगवाणिज्य संग ले विरोध र्याली प्रदर्शन गरेको छ ।दिपायल पिपल्ला बजारमा उद्योगबाणिज्य संग को सचिवालय देखि बेडखोले सम्म सान्ती पूर्ण प्याली र्याली प्रदर्शन गरेको हो । बैंक र वित्तीय समस्या चर्को ब्याज असुली लागि सम्पूर्ण व्यापारी र्याली प्रदर्शन उत्रिएका हुन । अझै बैंक र वित्तीय समस्या समाधान नहुनजेल सम्मशान्तिपूर्ण र्याली प्रदर्शन गरिरहने छै भनेर उद्योगवाणिज्य सँग का अध्यक्ष मोहन कलेल ले बताए । यो र्याली प्रदर्शनमा व्यापाहार,व्यवसायी,चेम्बर लगायत का लगायतका सम्पूर्ण संघ संस्था हरुको सहभागिता रहेको थियो । बैंक र वित्तीय संस्था हरुबाट चर्को ब्याज असुली रहेको भन्दै र्याली प्रदर्शन गरेको हो । उद्योग व्यवसायी क्षेत्रमा परेको असरका कारण व्यापार व्यवसायमै बन्द गर्नु परेको भनेर अध्यक्ष कलेल्ले बताए। हाम्रो र्याली सतहरतरै जिल्ला मा प्रर्दशन रहने छ भन्नु भयो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *