breaking

डोटीमा जिप र मोटरसाईकल आपसमा ठोकीदा ६ जना घाईते

३० फागुन २०७९ ६:०७

 डोटी ।डोटीमा जिप र मोटरसाईकल एक आपसमा ठोकीदा छ जना घाईते भएका छन् । दिपायल बाट सिलगढी आउदै गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जिप र बिपरीत दिशाबाट आईरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अघाडी एक आपसमा ठोकीएर दुघटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक देबेन्द्र राज जोशीले बताएका छन् । […]

1 2 110 111 112 132 133