बैतडी। बैतडीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा ५२ वर्षीय नरीभानसिंह नागरी मृत अवस्थामा फेला परेको बैतडी प्रहरीले जनाएको छ।
दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ घर भएका उनी आज मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।
प्रतिक्रिया