सुनको ब्रासलेट बोकेका बैतडीका भण्डारी बिमानस्थलबाट पक्राउ

१५ साउन २०८० १०:१५

बैतडीको पाटन नगरपालिका–६ का ३४ वर्षीय दीपक भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट सूनको ब्रासलेटसहित पक्राउ परेका छन् । कतार एयरवेयजको उडानद्वारा काठमाडौँ आएका भण्डारीलाई जाँच गर्ने क्रममा ८१ ग्राम तौल बराबरको ब्रासलेट लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  आइतवार साँझ पक्राउ गरिएको र यस विषयम थप अनुसन्धान भइरहेको प्रहरीले […]

1 2 94 95 96 151 152