सेती अस्पतालमा एक नवजात शिशुको मृत्यु, डाक्टरको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप

६ मंसिर २०८० २:५६

धनगढी – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंग्राकटानकी २४ बर्षिया तारा विकले जन्माएको शिशुको मृत्यु भएको हो। चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको र शिशुको मृत्यु भएपछि डाक्टर अन्जर्ना शर्मा फरार भएको सुत्केरीका आफन्तले आरोप लगाएका छन् । अप्रेसनका क्रममा शिशुको मृत्यु भएपछि सुत्केरी […]

1 2 67 68 69 152 153