
घरबाट भागेका सन्तोषले २ महिना पहिले काठमाण्डौ छु भनेर घरपरिवारलाई जानकारी गराएको उनको बुवा ठगी चुनाराले बताए । उनले भने, दुई महिना हुँदा प्रयोग गरेको फोनमा सम्पर्क हुन सकेको छैन । छोराको खोजी कार्यका लागि उनले कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदन समेत दिएको उनले बताए । उनले कसैले देखेमा नजिको प्रहरी तथा सम्पर्क नम्बर ९८४८८२६७०७ मा फोन गरि सहयोगका लागि उनले अनुरोध गरेका छन।
ताजा समाचार
-

गरिबीले खोस्यो दसैँको खुसी, सात हजार कमाइमा आठ जनाको परिवार
-

डोटीमा बडादसैँ शुभकामना खसी कप भलिबल प्रतियोगिता सुरु
-

१५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइयो, पत्रकार दिनेश जोशी सम्मानित
-

स्थानीय सरकारको नीति, योजना तथा बजेटबारे सरोकारवाला र सञ्चारकर्मीबीच संवाद
-

कुटपिटमा संलग्न साँउद पदीय जिम्मेवारीमा नरहेकाे स्वपाकाे स्पष्टीकरण






प्रतिक्रिया