रानागाउँमा साबुन बनाउने तालिम सुरू

२३ माघ २०८० ३:११

डाेटी- केआईसिंह गाउँपालिकाकाे वडा नं. ५ रानागाउँमा साबुन बनाउने सम्बन्धि तालिम साेमबारबाट सुरू भएकाे छ । साेमबार गाउँपालिका उपाध्यक्ष मिना विष्टले तालिमकाे उद्घाटन गरेकि हुन् । नमस्ते सुदूरपश्चिमकाे प्राविधिक सहयाेगमा ५ नं. वडा कार्यालय रानागाउँकाे लगानीमा तालिमकाे आयाेजना भईरहेकाेे छ । तालिममा २५ जना सहभागी रहेकाे वडाध्यक्ष दुर्गा सिं रावलले बताए । तालिमकाे उदघाटन गर्दै […]

1 2 56 57 58 151 152