काठमाडौ जाँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्युु,३० जना घाईते ।

३ फागुन २०८० २:५५

काठमाडौ- जाँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्युु ३० जना घाइते भएका छ्न् । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्। मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको […]

1 2 55 56 57 152 153