नरेन्द्र खड्का को स्वतन्त्र उम्मेदवारी किन..?

२८ असोज २०७९ १२:३८

सुदूरपश्चिम सरकारले प्रदेशको स्थायी राजधानी कैलालीकै गोदावरी तोकेपछि उनी डोटी राजधानीको माग गर्दै आन्दोलनमा समेत उत्रिएका थिए। राजधानी कैलालीकै गोदावरी मा तोकेपछि उनले प्रतिनिधि सभा सदस्य मा स्वतन्त्र उमेदवारि दिएको बताए । डोटी उद्योग वाणिज्य संघको दुइ कार्यकाल महासचिव र एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका नरेन्द्र खड्का डोटीमा चिर परिचित छन। स्वतन्त्र उम्मेदवारी दिएर चुनावी […]

1 2 139 140 141 149 150