तीनशीर्ष उम्मेद्बवारलाई सकस

२५ कार्तिक २०७९ ११:५३

डोटी ।मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा को निर्बाचनमा तीन शीर्ष नेतालाइ सकस भयको छ । तीन शीर्ष नेता मध्य सत्ता गठबन्धनका पुर्बमन्त्री प्रेम आले,स्वतन्त्र उमेद्वर उधोगबाणिज्य संघ का पुर्बअध्यक्ष  नरेन्द्र खड्का र ने क पा एमालेको तर्फबाट गौरी ओलि प्रतिस्पर्धा मा रहेका छन । यी तीन उमेदवार आ-आफ्नो ठाउँमा बराबर प्रभाबसाली देखियको मानिन्छ […]

1 2 138 139 140 152 153