एचआइभी सङ्क्रमित एकल महिलालाई घरखर्च चलाउनै सकस

३ पुष २०७९ ७:११

डोटी :डोटीको पूर्वीचौकी गाउँपालिकाकी दुर्गा विष्ट (नाम परिवर्तन) लाई एचआइभी सङ्क्रमण भएको १० वर्ष भयो । एचआइभीरएड्सकै कारण श्रीमानको मृत्यु पश्चात् घरमा हातमुख जोर्न समस्या भएपछि दुई वर्ष पहिला आफ्नो १५ वर्षीय छोरालाई काम गर्न भारत पठाउनुभयो । लामो समयसम्म भारतमा काम गर्दै आउनुभएका श्रीमानको एचआइभीरएड्सकै कारण ज्यान गएपछि तीन छोराछोरीको पालनमा आर्थिक समस्या पर्न […]