सहिदको सम्झना दिप प्रजोलीत

१६ माघ २०७९ १६:५०

डोटी, बास नेपाल डोटी शाखाले सहिद दिवसको अवसरमा डोटीमा दिप प्रजोलित गरेको छ । दिवसको अबसरमा बास नेपालले जिल्ला प्रशासन कार्यालय डोटीको प्राङगणमा मैन बत्ती प्रजोलित गरेर दिवस मनाएको बास नेपाल डोटी शाखाका अध्यक्ष शरिता कठायतले बताईन् । नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति […]

1 2 122 123 124 149 150