डोटीको के.आई.सिंह गाउँपालिकामा योग शिविर सुरु

२ फागुन २०७९ ८:२६

डोटी । डोटीको के.आई.सिंह गाउँपालिकामा योग शिविर तथा जिवनशौली परामर्श कार्यक्रम सुरु गरिएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलको आयोजना र विश्व शान्ती महाअभियानका सुत्रदाता योग यात्री बिस्णुको सहभागितामा हुने कार्यक्रम चार दिन सम्म सञ्चालन हुनेछ। उक्त योग कार्यक्रममा योग यात्री विष्णु र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल, डोटीका योग प्रशिक्षक बलदेव जोशीले प्रशिक्षण गर्ने छन्। […]

1 2 121 122 123 152 153