धनगढीमा डुम्राकोट शाही सेवा समाज स्थापना

३० वैशाख २०८० १५:१८

डोटी– डुम्राकोट शाही सेवा समाजले दीलिप शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. १ डुम्राकोटका शाही परिवारले स्थापना गरेको शाही सेवा समाजले कैलालीको धनगढीमा शनिबार प्रथम साधारण सभाबाट नयाँ कार्य समिति चयन गरेको हो । सो समितिको उपाध्यक्षमा सत्या शाही, सचिवमा महेन्द्र विक्रम शाही, कोषाध्यक्षमा राजेन्द्र विक्रम शाही, […]

1 2 101 102 103 149 150