प्रदेश

तुस्यात पुलका लागि बजेट परेपछि स्थानीय खुसि

२ वैशाख २०८३ ९:०५

डोटी– श्रमदानमार्फत बिग्रिएको सडक मर्मत गरेर काम चलाइरहेका स्थानीयबासिन्दा तुस्यात खोलामा सुदूरपश्चिम प्रदेश सरकारले बजेट बिनियोजन गरेको खबरपछि खुसियाली छाएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं ४ र केआईसिंह गाउँपालिका वडा न. ५ को रानागाउँ जोड्ने तुस्यात खोलामा पटक पटक  पुलका लागि बजेट आएपनि न्यून रकम र  जग्गा विवादका कारण काम अघि बढेको थिएन […]

1 2 4 5